जर्मनी-इरान कुटनीतिक सम्बन्ध संकटमा
ratopati.com · Thu Oct 31 17:41:00 UTC 2024

बर्लिन । जर्मन सरकारले जर्मनमुलका इरानी नागरिक जमशिद शर्माहदलाई मृत्युदण्ड दिएको विरोधमा आफ्नो भूमिमा रहेका तीन वटा इरानी वाणिज्य दूतावास बन्द गर्ने घोषणा गरेको छ ।
जर्मनीका विदेशमन्त्री एनालेना बेयरबोकले जर्मनमुलका इरानी नागरिकलाई मृत्युदण्ड दिएको विरोधमा इरानी वाणिज्य दूतावास बन्द गर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)