अर्जेन्टिनालाई विश्वकप जिताउने स्कालोनी फिफाको उत्कृष्ट प्रशिक्षक मनोनयनमा
baahrakhari.com · Thu Feb 09 17:59:00 GMT 2023
काठमाडौं । अर्जेन्टिनालाई विश्वकपको उपाधि जिताउन सफल लियोनल स्कालोनी, रियाल मड्रिडका कार्लो एन्सेलोटी र म्यानचेस्टर सिटीका पेप गार्डियोला फिफाले बिहीबार सार्वजनिक गरेको उत्कृष्ट फिफा पुरुष प्रशिक्षक अवार्ड, २०२२ को फाइनल तीनमा पर्न सफल भएका छन् ।
फिफा अवार्डमा ८ अगस्ट २०२१ देखि १८ डिसेम्बर २०२२ सम्मको अवधिमा पुरुषतर्फको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षकलाई मान्यता दिइन्छ । विजेताको घोषणा २७ फेब्रुअरी २०२३ मा पेरिसमा हुने अवार्ड समारोहमा गरिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)