वर्षौंदेखि कोठामा थुनेर राखिएकी जानकीको उद्धार
ratopati.com · Thu Oct 31 17:51:00 UTC 2024

कञ्चनपुर । वर्षौंदेखि कोठामा थुनेर राखिएकी शुक्लाफाँटा नगरपालिका–३ की मानसिक सन्तुलन गुमाएकी २५ वर्षीया जानकी बाँनियाको बिहीबार उद्धार गरिएको छ ।
नगर उपप्रमुख कल्पना पन्तको अगुवाइमा जानकीको उद्धार गरिएको हो । वर्षौँ देखि अलग्गै बनाइएको कच्ची घरको कोठामा थुनेर राखिएकी बाँनियाको उद्धार गरी मानव सेवा आश्रम धनगढी पठाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)