मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

राजधानीकर्मी पाण्डे पुरस्कृत

rajdhanidaily.com · Sun Mar 12 23:19:32 GMT 2023

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले राजधानीकर्मी मधुजंग पाण्डेलाई पुरस्कृत गरेको छ । आइतबार काठमाडौंमा सम्पन्न मुलुकभरका निर्माण व्यवसायीको छाता संस्था महासंघको २४औं साधारण सभा र ‘एफक्यान एक्सिलेन्स अवार्ड’ वितरण समारोहमा राजधानीकर्मी पाण्डेलाई उत्कृष्ठ पत्रकारको रुपमा पुरस्कृत गरिएको हो ।

महासंघले मुलुकको निर्माण क्षेत्रको प्रवद्र्धन तथा पूर्वाधार विकासका लागि पत्रकारितामार्फत उल्लेखनीय काम गरेको भन्दै व्यक्तिगततर्फ नगद पुरस्कारसहित पाण्डेलाई ‘एफक्यान उत्कृष्ट सञ्चारकर्मी’ पुरस्कारले सम्मान गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)