मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

‘शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको’

ratopati.com · Thu Mar 19 18:48:11 GMT 2026

काठमाडौँ । चीनका विदेश मन्त्रीले बिहीबार आफ्ना बेलायती समकक्षीलाई अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्ने जिम्मेवारी चीन र बेलायतको भएको बताएका छन् ।

उनले मध्यपूर्वमा युद्धविरामको आह्वान गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)