स्न्यापच्याटको नयाँ प्राइभेसी फिचर : १३ देखि १५ वर्षका प्रयोगकर्ताका लागि फ्रेन्ड्स-ओनली प्रोफाइल
ictsamachar.com

काठमाडौं । सामाजिक सञ्जालको दुनियाँमा बालबालिका र टिनएजर्सको सुरक्षालाई लिएर सधैँ प्रश्न उठ्ने गरेको छ । धेरै देशहरूले त १६ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि सामाजिक सञ्जालसमेत प्रतिबन्ध लगाएका छन् । यही कुरालाई ध्यानमा राख्दै स्न्यापच्याटले १३ देखि १५ वर्ष उमेर समूहका प्रयोगकर्ताका लागि एक ठूलो प्राइभेसी-फोकस्ड अपडेट सार्वजनिक गरेको छ । आउनुहोस्, यो नयाँ फीचर के हो ? र यसमा अभिभावकहरूका लागि के-कस्ता विशेष नियन्त्रण दिइएका छन्, बुझौं ।
स्न्यापच्याट फ्रेन्ड्स-ओनली प्रोफाइल
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)
काठमाडौँ