विद्यालय कर्मचारी आन्दोलित, माग पूरा नभए ५ असारमा कामकाज ठप्प पार्ने
onlinekhabar.com · Fri Jun 12 07:00:45 GMT 2026

२९ जेठ, काठमाडौं । विद्यालयका कर्मचारीहरू आन्दोलित भएका छन् ।
बजेट वक्तव्यमा विद्यालय कर्मचारीका मागहरू सम्बोधन नभएपछि नेपाल विद्यालय कर्मचारी परिषद्को समन्वयमा विद्यालय कर्मचारी युनियन, कर्मचारी संगठन, सामुदायिक विद्यालय कर्मचारी संघ र अखिलको संयुक्त मोर्चाले आन्दोलनको घोषणा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)