मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अर्थमन्त्रीले गल्ती स्वीकारिसक्नुभयाे, नैतिक रूपमा पदमा बस्न मिल्दैन : वर्षमान पुन

nepalpress.com · Fri Jun 12 07:02:58 GMT 2026

काठमाडौं । नेकपाका नेता वर्षमान पुनले बजेटसँग सम्बन्धित विधेयकमा मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेपछि हेरफेर गरिएको विषय गम्भीर भएको अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग गरेका छन्।

संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै संसद्मा नै विधेयकका केही पृष्ठहरू हेरफेर गरिएको स्वीकार गरेकाले यसले विधि, प्रक्रिया र नैतिकताको प्रश्न उठाएको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)

सम्बन्धित विषय