आईपीएल क्रिकेटमा कोलकाताले हैदराबादलाई ५ रनले हरायो
Ujyaaloonline.com · Fri May 05 00:38:36 GMT 2023
काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई ५ रनले हराएको छ ।
गएराति भएको खेलमा जितका लागि १ सय ६७ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर १ सय ७१ रन बनायो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)