मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मिटरब्याजपीडितलाई सुन

ekantipur.com · Mon Mar 11 00:25:10 GMT 2024

आफ्नो पैताला फुटाएर पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मबाट आएका मिटरब्याजपीडितको आवाज सुन्ने र उनीहरूको फुटेको पैतालामा मलम लगाउने फुर्सद प्रधानमन्त्री पुष्पकमल दाहाल र सरकारलाई कहाँ फुर्सद छ र !

सरकारको नेतृत्वमा बसेका पार्टी र नेतालाई पनि ती नागरिकप्रति आफ्नो दायित्व छ भन्ने हेक्का छैन । संसद्मा पनि ती गरिब र शोषित नागरिकका पक्षमा बोल्ने कोही छैनन् । कोही राजनीतिक दल र नेता सरकारबाट बाहिरिनुपर्दाको पीडामा छन्, कोही सरकारमा सहभागी हुन पाएकामा खुसी छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)