तत्काल कम्युनिष्ट पार्टीबीच एकताको सम्भावना छैन : शंकर पोख्रेल
reportersnepal.com · Mon Jan 15 16:20:32 GMT 2024
राँझा (बाँके), १ माघ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले अहिले एमालेको प्राथमिकतामा सरकार नरहेको बताएका छन् । प्रेस चौतारी नेपाल बाँकेले आज (सोमबार) नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “अहिले हाम्रो प्राथमिकताका सरकार होइन, जनताका समस्याप्रति चिन्तित भएका छौँ ।” वर्तमान सरकारले जनताका समस्या सम्बोधन गर्न र विकास तथा समृद्धिका यात्रामा ध्यान दिन उनले सुझाव दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)