दुलहीझैँ सिंगारियो घडिअर्वा
nayapatrikadaily.com · Sat Oct 29 16:03:00 GMT 2022
श्रद्धा र निष्ठापूर्वक गरिने छठ पूजाका लागि वीरगन्जको घडिअर्वा पोखरीलाई दुलहीझैँ सिँगारिएको छ। कात्तिक शुक्ल चतुर्थीको दिनदेखि सुरु भएको यो पर्व सप्तमी तिथिका दिन सम्पन्न हुन्छ। यो पर्वमा सूर्यदेवको उपासना गरिन्छ घडिअर्वाका सुन्दर दृश्यलाई नयाँ पत्रिकाकर्मी तिवारी यादवले क्यामेरामा कैद गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)