मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आफ्नो जग्गा फिर्ता ल्याउन कस्सियो त्रिवि

nagariknews.nagariknetwork.com · Fri Jun 12 06:56:38 GMT 2026

पूर्वमा बागमती किनारदेखि पश्चिममा कीर्तिपुर डाँडाको फेदी र उत्तरमा चक्रपथको डिलसम्म फैलिएको त्रिभुवन विश्वविद्यालयले स्थापनाको ७० वर्ष पुग्नलाग्दा आफ्ना जमिनहरु खोज्दैछ।

राज्यकै विभिन्न निकाय, आफ्नै प्राध्यापक र कर्मचारीका सङ्गठनदेखि पेटोलपम्प र बालुवा डिपोजस्ता व्यापारिक समूहबाट त्रिविको जमिन अतिक्रमणमा परेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)