एससीटीद्वारा नेपालको डिजिटल भुक्तानी सुरक्षामा ऐतिहासिक उपलब्धि
lokaantar.com
नेपालको डिजिटल भुक्तानी क्षेत्रमा एक महत्त्वपूर्ण तथा गौरवपूर्ण उपलब्धि हासिल भएको छ।
स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) हालै भिसाको ग्लोबल रजिस्ट्री अफ सर्भिस प्रोभाइडर्समा आधिकारिक रूपमा सूचीकृत भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)