मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बतासको काइदा : फाइदा हुने ठेक्का छाड्दै नछाड्ने, घाटा भए बीचमै सम्झौता तोड्ने

nayapatrikadaily.com · Wed Jan 26 00:42:00 GMT 2022

लिज सम्झौता सकिएको एक वर्ष हुँदासमेत पोखरास्थित प्रदेश संग्रहालय छाड्न अटेर गरिरहेको बतास अर्गनाइजेसनले विमानस्थलभित्र चमेनागृह सञ्चालन गर्न लिएको ठेक्का भने बीचमै तोडेको छ

लिज सम्झौता सकिएको एक वर्ष हुँदासमेत पोखरास्थित प्रदेश संग्रहालय छाड्न अटेर गरिरहेको बतास अर्गनाइजेसनले विमानस्थलभित्र चमेनागृह सञ्चालन गर्न लिएको ठेक्का भने बीचमै तोडेको छ । संग्रहालयको सम्झौता अवधि बढाउन भने कानुन संशोधनका लागि राजनीतिक ‘लबिङ’ गरिरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)