आज देशभरका वडामा एमाले अधिवेशन
imagekhabar.com · Sat Oct 23 01:04:41 GMT 2021
काठमाडौं । एमाले महाधिवेशन प्रक्रियामा होमिएको छ। एमालेले देशभरका ६ हजार सात सय ४५ वडामा शनिबार अधिवेशन गर्दैछ।
स्थायी कमिटीको बिहीबार र शुक्रबारको बैठकले शनिबार हुने वडा अधिवेशनबाट सकेसम्म सर्वसम्मत र नभए लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गर्न मातहतका सम्बन्धित कमिटीलाई निर्देशन दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (imagekhabar.com)