अब दक्ष जनशक्ति बनाएर मात्र वैदेशिक रोजगारीमा पठाइने
ratopati.com · Sun Jun 25 06:37:00 GMT 2023
काठमाडौँ । वैदेशिक रोजगारीमा जाने अधिकांश अदक्ष कामदार हुन्छन् । उनीहरूमा न पढाईको ज्ञान हुन्छ, न हातमा कुनै कामबारे विज्ञता ।
अदक्ष कामदारको रूपमा जाँदा एकातिर काम गर्न सहज हुँदैन भने अर्कोतिर उनीहरू अत्यन्त थोरै सेवा सुविधामा काम गर्नुपर्ने बाध्यता छ । त्यसैले, नेपालबाट वैदशिक रोजगारीमा जाने श्रमिकलाई दक्ष बनाएर मात्रै पठाउने नीति सरकारले ल्याउन लागेको छ । दक्ष कामदार मात्र पठाउन सकियो भने एकातिर कामदारलाई काम गर्न सहज हुन्छ भने अर्कोतिर सेवा सुविधासमेत राम्रो हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)