युरो कपमा चम्कन सक्छन् यी १० युवा खेलाडी
nepalsamaya.com · Fri Jun 11 17:27:00 GMT 2021
काठमाडौं- शुक्रबारबाट इटालीको रोम सहरमा युरो कप सुरु हुँदैछ। युरोपको विभिन्न ११ सहरमा अयोजित प्रतियोगितामा २४ राष्ट्र सहभागी बनेका छन्।
इटालीले घरेलु मैदानमा टर्कीसँग खेलेसँगै नेपाली समयअनुसार राती पौने १ बजेबाट प्रतियोगिता सुरु हुने तय भएको छ। युरो कपले धेरै युवा खेलाडी स्टार बन्ने संकेत देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)