मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नयाँ आइजिपीका नयाँ योजना 

nayapatrikadaily.com · Tue May 03 00:24:00 GMT 2022

भ्रष्टाचारमा शून्य सहनशीलता, अपराध अनुसन्धानमा वैज्ञानिकीकरण तथा गैरव्यावसायिक आचरणप्रति कठोर हुने सिंहको सन्देश

नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षकले सोमबार पदभार सम्हाल्दै संगठनमा विधि र थिति बसाल्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा सोमबार दर्ज्यानी चिह्न सुशोभन कार्यक्रमपछि बोल्दै उनीहरूले सुरक्षा निकायलाई बलियो बनाउन मन्त्रालय र सरकारको सहयोगको अपेक्षा गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)