मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकप छनोटमा आज हङकङसँग भिड्दै नेपाली महिला क्रिकेट टोली  

nepallive.com · Mon Nov 22 00:58:00 GMT 2021

काठमाडौं– नेपाली महिला क्रिकेट टोलीले आज (सोमबार)देखि आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट खेल्दै छ। प्रतियोगिताको पहिलो खेलमा आज टोलीले हङकङको सामना गर्दै छ।

दुबईको आईसीसी क्रिकेट एकेडेमीमा नेपाल र हङकङबीचको खेल नेपाली समय अनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)