नेपालमा मनसुन अन्त्य हुँदै, अब ठूलो पानी पर्दैन
setopati.com · Fri Sep 30 01:13:00 GMT 2022
हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन अन्त्य हुने बाटोतिर लागेको छ।
आज भन्दा भोलि, भोलिभन्दा पर्सी नेपालमा आंशिक बदली हुने र वर्षाको सम्भावना घट्दो छ। यस्तै अब भारी वर्षाको सम्भावनासमेत नरहेको मौसमविदहरूले जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)