सासू-ससुराको सेवा गर्दै आएका ८० बुहारी सम्मानित
nagariknews.nagariknetwork.com · Fri Jun 12 07:09:46 GMT 2026

अर्घाखाँचीका सन्धिखर्क नगरपालिकाले कर्तव्यनिष्ठ ८० जना असल बुहारीलाई सम्मान गरेको छ।
पछिल्लो समय वृद्ध बुबाआमाको स्याहारसुसार गर्ने परम्परा कमजोर बन्दै गइरहेका बेला कर्तव्यनिष्ठ ८० जना असल बुहारीलाई सम्मान गरिएको हो। घरमै बसेर सासू-ससुराको सेवा गर्दै आएका बुहारीहरूको योगदानको कदर गर्दै सम्मान गरिएको नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
सरोज गुरागाईं