इरान युद्ध अन्त्य गर्ने सहमति अन्तिम चरणमा पुगेको अमेरिकी दाबी
ajakoartha.com · Fri Jun 12 07:19:00 GMT 2026

एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्ने सहमति अन्तिम चरणमा पुगेको दाबी गरेका छन् ।
उनले इरानमाथि गर्ने भनिएको थप सैन्य आक्रमण पनि रोकिएको बताएका हुन् । ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुराकानी गर्दै ट्रम्पले सहमतिका लागि इरानले आणविक हतियार निर्माण नगर्ने सुनिश्चितता गर्नुपर्ने समेत दोहोर्याउनु भएको बीबीसीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)