सरकार र पार्टी निर्माणमा छलफल केन्द्रित
gorkhapatraonline.com · Sat Aug 05 07:04:48 GMT 2023
वीरेन्द्र ओली
काठमाडौँ, साउन २० गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांश नेताले सरकारको कामकारबाहीको समीक्षा र पार्टी निर्माणमा केन्द्रित भई आआफ्नो धारणा राखेका छन् । बुधबारदेखि प्रज्ञा भवनमा सुरु भएको केन्द्रीय समिति बैठकमा बोल्ने नेताहरूले पार्टीलाई विधि पद्धतिमा लग्न नसकिएकोमा चिन्ता व्यक्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)