गुगल अकाउन्टको पहुँच गुम्न नदिन जान्नैपर्ने महत्वपूर्ण सेटिङ
techpana.com · Sat Sep 04 16:57:33 GMT 2021
काठमाडौं । गुगल तथा जिमेल अकाउन्टमा रहेको पहुँच गुमाउने कुरा तपाईंले कल्पना गर्नु भएको छैन होला । तर, यो निकै निराशाजनक र दुःखद् अवस्था तपाईंमाथि पनि निम्तिन सक्छ ।
केही प्रयोगकर्ता पासवर्ड बिर्सेर अथवा अन्य कारणले हप्तौंसम्म आफ्नो लक भएको जिमेल अकाउन्टमा फर्किन सकिरहेका हुँदैनन् । चाहे पासवर्ड बिर्सेर होस् वा आफ्नो अकाउन्ट ह्याक गरेर ह्याकरले त्यसमा परिवर्तन गरिदिँदा नै किन नहोस्, गुगलले लक भएको तपाईंको अकाउन्ट फिर्ता पाउने विभिन्न उपाय दिएको हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)