नाम्खा गाउँपालिकाले दुईजना विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि सहयोग गर्ने
deshsanchar.com · Sun Jul 04 17:17:41 GMT 2021
सिमकोट– हुम्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपाकिाले गाउँपालिकाकाभित्रका दुई जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि सहयोग गर्ने भएको छ। आगामी आर्थिक वर्षको बजेटमार्फत उच्च शिक्षा अध्ययन गर्ने एक जना प्राविधिकसहित दुई जना विद्यार्थीलाई सहयोग गर्ने कार्यक्रम ल्याएको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले गाउँपालिकाबाट उच्च शिक्षा अध्ययन गर्ने दुई जना विद्यार्थीलाई दुई लाख रुपैयाँ सहयोग गर्ने आगामी वर्षको बजेटले कार्यक्रम ल्याएको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)