अमेरिकाद्वारा नेपाललाई कोरोना बिरुद्धको खोप दिने घोषणा, प्रधानमन्त्री गरे स्वागत
hamrakura.com · Thu Jun 03 00:00:00 GMT 2021
काठमाडौं । अमेरिकाले नेपाललाई कोरोना बिरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले खोप उपलब्ध गराउने अमेरिकी निर्णयको स्वागत गरेका छन् । खोप उपलब्ध गराउन नेपालले गरेको आग्रहलाई सुनेको भन्दै उनले सामाजिक संजाल ट्वीटरमार्फत स्वागत गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)