ललितानिवास प्रकरण : भोलि अदालतमा अभियोजन दर्ता हुँदै
thahakhabar.com
काठमाडौँ : सरकारी वकीलको कार्यालय काठमाडौँले ललितानिवास प्रकरणबारे भोलि आइतबार अदालतमा अभियोजन दर्ता गर्ने भएको छ।
कार्यालयका प्रमुख, सहन्यायधिवक्ता अच्युतमणि न्यौपानेले शुक्रबार नै मुद्दा दर्ताको तयारी गरे पनि प्रहरीको अनुसन्धान प्रतिवेदन अध्ययन गर्न नभ्याइएकाले भोलि आइतबार काठमाडाैँ जिल्ला अदालतमा अभियोजन दर्ता गरिने थाहाखबर लाई जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)