माल्दिभ्सविरुद्धको खेलमा नेपालले बनाएका पाँच कीर्तिमान
nepalpress.com · Tue Feb 13 16:29:49 GMT 2024
काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणमा अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई २१४ रनको फराकिलो अन्तरले पराजित गर्दै क्वाटरफाइलनको यात्रा सुनिश्चित गर्यो । रुविना क्षेत्रीको कीर्तिमानी शतकमा नेपालले मालदिभ्समाथि कीर्तिमानी जित निकालेको हो । नेपालले मालदिभ्सलाई हराउँदा ५ कीर्तिमान बनाएको छ ।
पहिलो अन्तर्राष्ट्रिय शतक
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)