प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनालाई डब्लुडब्लुएफको विशेष सम्मान
himalpress.com · Tue May 19 11:51:31 GMT 2026

काठमाडौँ- विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालले प्रकृति तथा पर्यावरण संरक्षण तथा सुरक्षा क्षेत्रमा नेपाली सेनाले पुर्याएको दीर्घकालीन योगदानको कदर गर्दै विशेष सम्मान प्रदान गरेको छ।
डब्लुडब्लुएफ नेपालको ३३औँ स्थापना दिवसको अवसरमा आज (२०८३ जेठ ५ गते) आयोजित एक कार्यक्रमकाबीच नेपाली सेनालाई उक्त सम्मान प्रदान गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)