मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भिजिट भिसा प्रकण : बयान फेर्ने सरकारी साक्षीविरुद्ध पनि मुद्दा

nepalviews.com · Tue May 19 11:53:43 GMT 2026

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणसँग जोडिएको भ्रष्टाचार मुद्दामा सरकारी साक्षीका रूपमा प्रस्तुत भएका दीपक थापाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। उनले बयान फेरेपछि अख्तियारले मुद्दा दायर गरेको हो ।

आयोगले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार सरकारी साक्षीका रूपमा पेस गरिएका स्याङ्जाको फेदीखोला गाउँपालिका–३ स्थायी ठेगाना भएका तथा DMC Travels Pvt. Ltd. पोखराका तत्कालीन मार्केटिङ अफिसर दीपक थापाले अदालतमा आयोगमा दिएको बयानविपरीत बकपत्र गरेको पुष्टि भएपछि उनीविरुद्ध पुनः मुद्दा दायर गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)