मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्रोत नखुलेको साढे ८ लाख रकमसहित एक जना पक्राउ

lokaantar.com

स्रोत नखुलेको आठ लाख ६१ हजार ५०० रकम सहित नयाँ सडक (न्युरोड)बाट एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार सिन्धुपाल्चोकका सविन तिमल्सिनालाई पक्राउ गरिएको हो ।

उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट हुन्डीसम्बन्धी कसुरमा चार दिनको म्याद लिई अनुसन्धान भइरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)

सम्बन्धित विषय