स्रोत नखुलेको ८ लाख ६१ हजारसहित १ जना पक्राउ
lokaantar.com

स्रोत नखुलेको ८ लाख ६१ हजार ५०० रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार सिन्धुपाल्चोकका सविन तिमल्सिनालाई पक्राउ गरिएको हो ।
उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट हुन्डीसम्बन्धी कसुरमा चार दिनको म्याद लिई अनुसन्धान भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)
काठमाडौँ