इटहरीमा महिला टी-२० क्रिकेटकाे तयारी तीव्र
neplays.com
इटहरी । नेपाल क्रिकेट संघ (क्यान)को आयोजना र सुनसरी जिल्ला क्रिकेट संघको सह आयोजनामा पुष २९ गतेदेखी इटहरीमा हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको तयारी तिव्र पारीएको छ ।
इटहरीमा पहिलो पटक क्यानको आयोजनामा हुन लागेको प्रतियोगिताको तयारी तिव्र पारीएको प्रतियोगिता संयोजक बिप्लभ घोषले बताए । पुष २९ देखि माघ ४ गतेसम्म इटहरी स्थित जनता क्रिकेट पार्कको मैदानमा हुने प्रतियोगिताका लागी मुल समिती गठन गरेर तयारी भईरहेको घोषले बताए। उनले प्रतियोगिता नजिकै गर्दा तयारीलाई तिव्र पारीएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)