इङ्लिस प्रिमियर लिगमा टोटेनह्यामसँग सेफिल्ड युनाइटेड पराजित
Ujyaaloonline.com · Sun Sep 17 00:42:56 GMT 2023
काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा टोटेनह्याम हट्सपरले सेफिल्ड युनाइटेडलाई पराजित गरेकाे छ । खेलको ९८औँ मिनेटसम्म १–० ले पछि रहेको स्थितिलाई उल्टाउँदै घरेलु मैदानमा टोटेनह्यामले २–१ को जित निकालेको हो ।
थप गरिएको १२ मिनेट समयको नवौँ मिनेटमा रिचार्लिसनले इभान पेरिसिचको कर्नरमा हेडरमार्फत् गोल गरे । त्यसको दुई मिनेटपछि उनकै पासमा डेजान कुलुसेभ्सकीले गोल गर्दै टोटेनह्यामलाई लगातार जित दिलाए ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)