मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ओलीसँग वार्ताको कुनै सम्भावना छैन : माधव नेपाल

thahakhabar.com

काठमाडौं : प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग वार्ताको कुनै सम्भावना नरहेको बताएका छन्।

सोमबार सामाजिक सञ्जालमार्फत् नेपालले आफू नयाँ कम्युनिष्ट पार्टी दर्ताको प्रक्रियामा अगाडि बढिरहेको भन्दै ओलीसँग ‘वार्ता र सहमति’ हुन नसक्ने स्पष्ट पारेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)