मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

विश्वले ट्रम्पलाई धन्यवाद दिनुपर्छ, अमेरिकी रक्षामन्त्री भन्छन्

barnanmedia.com · Thu Mar 19 22:05:29 GMT 2026

अमेरिकी रक्षामन्त्री पिट हेगसेथले विश्वले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई 'धन्यवाद' भन्नुपर्ने बताएका छन्।

इरान र अमेरिका-इजरायलबीच चलिरहेको युद्धको बारेमा अद्यावधिक जानकारी प्रदान गर्न आयोजित पत्रकार सम्मेलनमा हेगसेथले यो कुरा बताएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)