मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

रोहिणी पुलबाट खोलामा बस खस्दा ९ जनाको मृत्यु

onlinekhabar.com · Sun Jun 05 01:14:43 GMT 2022

२२ जेठ, बुटवल । परासी-भैरहवा सडकखण्डअन्तर्गत रुपन्देहीको रोहिणी गाउँपालिकाको रोहिणी पुलबाट खोलामा बस खस्दा ९ जनाको मृत्यु भएको छ ।

जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नम्बरको बस रोहिणी पुलबाट खोलामा खसेर दुर्घटना भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)