‘हामीलाई भत्ता दिनेको दर्शन पायौँ’
rajdhanidaily.com · Fri Dec 01 23:44:26 GMT 2023
बैतडी । बैतडी जिल्ला दशरथचन्द नगरपालिका–०५की हरुलीदेवी थापा ८४बर्ष पुगिन् । गत बिहीबार नेकपा (एमाले)का पार्टी अध्यक्ष एंव पुर्व प्रधानमन्त्री केपी ओली बैतडी आएको सुन्दा थापा पाको उमेरमा उनलाई भेट्न आइन् । ओलीको कार्यक्रम तय भएका अन्य ठाउँहरुमा पुग्न नसकेकी थापा त्रिपुरा सुन्दरी मन्दीरमा पुग्दा ओली पनि मन्दिरको दर्शनका लागि मन्दिरमै थिए ।
बृद्धा थापालाई बैतडीबाट निर्वाचित सांसद दामोदर भण्डारीले ओलीसंग भेट गराइदिए । उनले सबै जनताको घरघरमा सुबिधा पु¥याउनु भन्दै आर्शिवाद दिइन् । ओलीले मुस्कुराउदैँ बृद्धाको आर्शिवाद ग्रहण गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)