मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कोसेली घरमा सिन्कीदेखि हाते कागजसम्म उपलब्ध

ratopati.com · Thu Oct 31 21:45:00 UTC 2024

बागलुङ । बागलुङमा उत्पादन भएको अर्गानिक कृषि उपजको बजारीकरणमा उद्योग वाणिज्य सङ्घ बागलुङले सघाउन थालेको छ ।

सङ्घ बागलुङले २० लाख लागतमा कार्यालय परिसरमै कोसेली घर स्थापना गरी स्थानीय उत्पादनको खरिद गरी बिक्री गर्न थालेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)