‘निर्वाचनसम्म मात्रै म दलको प्रतिनिधि थिएँ, अब सबैको भएको छु’
nepalpress.com · Sat Sep 03 00:38:16 GMT 2022
रुपन्देही । २०७० र २०७४ सालमा सांसद जित्न नसकेका विद्याप्रसाद यादव २०७९ वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनबाट रुपन्देहीको रोहिणी गाउँपालिका अध्यक्ष निर्वाचित भए । जनता समाजवादी पार्टी नेपाल (जसपा) का नेता यादवले पालिकाको अल्पकालीन र दीर्घकालीन विकासका योजनालाई अगाडि सारेर घोषणा गरेका प्रतिबद्धता पूरा गर्न सबैसँग सहकार्य गर्न खोजेको बताउँछन् । गाउँपालिकाको विकास योजना, निर्वाचनमा घोषणा गरिएको प्रतिबद्धता कार्यान्वयनलगायतका विषयमा नेपााल प्रेस कर्मी रामप्रसाद आचार्य ले जसपाका संघीय परिषद् सदस्यसमेत रहेका गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादव सँग गरेको कुराकानी यहाँ प्रस्तुत छ :
– गाउँपालिकामा पाँच वर्षमा के–के गर्न सकिन्छ भन्ने लागेको छ ? के छन् तपाईंको कार्यकालका प्राथमिकता ?
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)