बालेनको नेतृत्वमा सरकार गठन गर्न तयारी सुरु, चैत १३ मा शपथ
barnanmedia.com · Thu Mar 19 22:37:07 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकार गठनको प्रक्रिया सुरु गरेको छ। निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको अन्तिम मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएलगत्तै रास्वपाका शीर्ष नेताहरू नयाँ सरकारको खाका र कार्यतालिका निर्माणमा जुटेका थिए।
बिहीबार काठमाडौंको रोयल सिंगी होटलमा बसेको रास्वपाका शीर्ष नेताहरूको बैठकमा वरिष्ठ नेता बालेन्द्र शाह 'बालेन'को नेतृत्वमा सरकार गठन गर्ने र चैत १३ गते प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने सहमति जुटेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)