मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कुमारी घरको छानो जीर्णोद्धार गरिसक्न निर्देशन

barnanmedia.com · Thu Mar 19 22:42:42 GMT 2026

काठमाडौँ महानगरपालिकाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले पानी पर्ने मौसम सुरु हुनुअघि नै (कुमारी वहाल) कुमारी घरको छानो जीर्णोद्धार गरिसक्न निर्देशन दिएकी छन् ।

बिहीबार छानो जीर्णोद्धार कार्यको अनुगमन गर्दै उनले कुमारी घरसँग सम्बन्धित धार्मिक, सांस्कृतिक तथा सामाजिक पक्षमा असर नहुने गरी समयमा काम सक्न निर्माण पक्षलाई निर्देशन दिएकी हुन् । बोलपत्रमार्फत छानिएको निर्माण पक्ष अजय निर्माण सेवासँग गत फागुन ११ गते सम्झौता गरेर फागुन २५ गतेदेखि जीर्णोद्धारको काम सुरु भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)