मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

राष्ट्रसंघीय विज्ञहरूद्वारा अफगान प्रहरीले महिलामाथि गरेको दमनको निन्दा

ratopati.com · Fri Jun 12 07:27:35 GMT 2026

काठमाडाैँ । संयुक्त राष्ट्रसंघका विज्ञहरूको समूहले अफगानिस्तानको पश्चिमी शहर हेरातमा महिलामाथि गरिएको दमनको निन्दा गर्दै प्रतिबन्धको विरोधका क्रममा कम्तिमा दुई जना व्यक्तिको मृत्यु भएको बताएको छ ।

पछिल्लो समयमा हेरातको प्रहरीले शनिबार दर्जनौँ महिलालाई शरीर पुरै छोप्ने लुगा चादर वा बुर्का नलगाएको आरोपमा पक्राउ गरेको जनाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)