मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सशस्त्र बनाईदिन्छु भन्दै ठगी गर्ने एक युवक पक्राउ

barnanmedia.com · Thu Oct 31 22:01:21 UTC 2024

सशस्त्र प्रहरी बनाईदिन्छु भन्दै ठगी गर्ने एक युवक पक्राउ परेका छन्।

दार्चुलाका एक युवकलाई सशस्त्र प्रहरीमा जागिर लगाइदिन्छु भन्दै पटक पटक पैसा ठगी गरेर फरार रहेका युवकलाई प्रहरीले पक्राउ गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)