मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

जर्मनीले इरानी वाणिज्य दूतावास बन्द गर्ने

barnanmedia.com · Thu Oct 31 22:04:36 UTC 2024

जर्मनमुलका इरानी नागरिक जमशिद शर्माहदलाई मृत्युदण्ड दिएको विरोधमा आफ्नो भूमिमा रहेका तीन वटा इरानी वाणिज्य दूतावास बन्द गर्ने घोषणा गरेको छ ।

जर्मनीका विदेशमन्त्री एनालेना बेयरबोकले जर्मनमुलका इरानी नागरिकलाई मृत्युदण्ड दिएको विरोधमा इरानी वाणिज्य दूतावास बन्द गर्ने जानकारी दिनुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)