अर्थमन्त्रीले बजेटमा छेडखानी गरे, चुप बस्न सकिँदैन : एमाले
barnanmedia.com · Fri Jun 12 07:24:44 GMT 2026

२९ जेठ, काठमाडौं । नेकपा एमालेले बजेटमा छेडखानी भएको भन्दै संसदीय छानबिनको माग गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि यस्तो आरोप लगाउँदै एमालेका नेता गुरुप्रसाद बरालले संसदीय छानबिनको माग गरेका हुन् शुक्रबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा पार्टीका तर्फबाट बोल्दै एमालेका सांसद बरालले भने, ‘अर्थमन्त्रीले बजेटको दर रेटमा छेडखानी गरेर राजस्वलाई नै तलमाथि गर्नुभएको छ । यो चीजबाट उहाँ उम्किन पाउनुहुन्न ।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
काठमाडौँ
स्वर्णिम वाग्ले