कुमारी बैंकले ल्यायो ‘रियल टाइम इआरपी’ एकीकृत डिजिटल कर्जा प्ल्याटफर्म
arthasarokar.com · Fri Jun 12 07:27:59 GMT 2026
काठमाडौँ । कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यले आइएमएस सफ्टवयर प्रा.लि सँगको सहकार्यमा नेपालको पहिलो इआरपी एकीकृत डिजिटल कर्जा प्ल्याटफर्म (रियल टाइम) सार्वजनिक गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)