मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

लत छोड्ने संकल्प

merolifestyle.com · Tue Apr 05 21:45:00 GMT 2022

आचार्य विनोबासँग सम्बन्धित एउटा किस्सा छ । एकजना युवकले विनोबाको नजिक आएर भने, ‘मदिराको लतबाट म धेरै दुखी छु । धेरै अपेक्षा लिएर आएको छु । रक्सीको लतबाट छुटकारा पाऊँ । म यो लतबाट छुटकारा पाउन चाहन्छु तर सफलता पाइरहेको छैन । यो रक्सीले मलाई कहिले छोड्छ ? तिमी केही गर ।’

विनोबाले युवकको कुरा सुने र भने, ‘हेर भाइ, आज म केही गर्न सक्दिनँ । भोलि आउनुस् ।’ त्यो युवक भोलिपल्ट फेरि आशा लिएर विनोबा कहाँ पुग्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (merolifestyle.com)