मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

कस्तो केरा खाने, कस्तो नखाने ?

ratopati.com · Thu Oct 31 22:15:00 UTC 2024

केरामा पोटाशियम, फोलेट, कार्बोहाइड्रेट र ट्रिप्टोफ्यान जस्ता पोषक तत्वहरु पाइन्छ । यो स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ ।

पोषक तत्वले भरिएको केराले कहिले काँही बेफाइदा पनि गर्छ । केरा पकाउने र पाक्ने प्राकृतिक प्रक्रिया हुन्छ । तर, कहिलेकाँही पाकेको केराले शरीरलाई बेफाइदा गर्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)